• गृहपृष्ठ
  • आज पनि घट्यो सुनको भाउ, हेर्नुस् कति पुग्यो ?

आज पनि घट्यो सुनको भाउ, हेर्नुस् कति पुग्यो ?

Jan 14th, 2020

काठमाडौं ,२९ पुष

सुनको मूल्य आज पनि घटेको छ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य ८ सय घटेको हो

। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ७४ हजार रुपैयाँमा कारोबार भएको छ।

यसअघि सोमबार छापावा सुनको मूल्य ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ७३ हजार ७०० मा कारोबार भएको छ ।

यस्तै मंगलबार चाँदीको मूल्नि घटेको छ। सोमबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर ८८० रुपैयाँमा कारोबार भएको हो ।