• गृहपृष्ठ
  • शिखर सन्तोषको संगीतमा मोहम्मद वारिश खानको “कतिन्जेल कतिन्जेल

शिखर सन्तोषको संगीतमा मोहम्मद वारिश खानको “कतिन्जेल कतिन्जेल

Jan 11th, 2020

काठमाडौ, पुुस २६

सुमधुर आवाजका धनि सुफी गायक मोहम्मद वारिश खानको नयाँ गित “कतिन्जेल कतिन्जेल“को लिरिकल भिडियो सार्बजनिक भएको छ । दोषी नजर एल्बममा रहेको उक्त गितको शब्द चयन समेत उत्कृष्ट रहेको छ ।

आनन्द अधिकारीको शब्द तथा लोकप्रिय संगीतकार शिखर सन्तोषको संगीत रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज रहेका छन । सार्बजनिक गितको लिरिकल भिडियोलाई समेत आकर्षक ढंगले सम्पादन गरिएको छ भने चाडैंनै अफिसियल म्युजिक भिडियो बजारमा ल्याउने तयारि रहेको सुफी गायक मोहम्मद वारिश खान बताउछन ।