गाउँको सुन्दरता

Jan 11th, 2020

चरिकोट, २६ पुस

भूकम्पले पनि नभत्किएको मेलुङ गाउँपालिका ५ डाँडाखर्कको ढुङ्गामाटोले बनेका घर । भूकम्पले पूर्ण क्षति भएको दोलखामा यस्ता घर लोप हुँदै गएको छ ।


तस्वीर : प्रभु जिरेल /रासस