एपीएफ टोलीद्वारा चौपाया बरामद

Jan 6th, 2020

बाँके, पुुस २१

बाँके जिल्लाको डुडुवा गाउँपाकिाल २ स्थित सन्तनियाबाट पौष १९ गते एपीएफ टोलीले करीव दुई लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको चौपाया बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको २२ वटा खच्चड सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कालाबंजारबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद चौपाया भन्सार कार्यालय नेपालगंजमा बुझाईएको छ ।