• गृहपृष्ठ
  • नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर

Jan 2nd, 2020

काठमाडौ, पुस १७

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुुणाकर भट्ट नियक्त भएकाछन । डा भट्टलाई बुुधबार देखि नै कार्यान्वयना आउने गरी प्रवक्ताको जिम्वेवारी सुम्पिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुुसार अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. भट्ट नेपाल राष्ट्र बैंक अनुसन्धान बिभागका कार्यकारी निर्देशक हुुन ।