• गृहपृष्ठ
  • नयाँ वर्ष २०२० लाई लक्षित गरी सिटी सेन्टरमा ६० प्रतिशत सम्म छुट

नयाँ वर्ष २०२० लाई लक्षित गरी सिटी सेन्टरमा ६० प्रतिशत सम्म छुट

Dec 31st, 2019

काठमाडौ, पुुस १५

कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले विगतमा झै नयाँ वर्ष २०२० लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ ।

यस उपलक्ष्यमा सो मलमा रहेका सबै जसो पसलहरुले ग्राहकहरुलाई ६० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ । यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।