• गृहपृष्ठ
  • एनसीसीको बैंकको रंगेली शाखा सञ्चालनमा

एनसीसीको बैंकको रंगेली शाखा सञ्चालनमा

Dec 30th, 2019

काठमाडौं, पुस १४

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले मोरंगको रंगेलीमा पनि शाखा खोलेको छ । बैंकले यही पुुस १४ गते सोमबार आफनो एक सय २१ औं शाखा उक्त स्थानमा खोलेको हो ।

आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने जानकारी बैंकले दिएको छ ।