neapl investment mega bank

विभिन्न धनमाल चोरी

Dec 30th, 2019

ललितपुर, पुस १४

ललितपुर महानगरपालिका ३ झम्सिखेल डेरा गरी बस्ने अमेरिकन नागरिक क्याथरिन प्राइसको कोठाबाट नगद २० हजार रुपैयाँ, ल्यापटप २ थान, स्पिकर १ थान, आइप्याड १ थान, ईलेक्ट्रिकल ब्ल्याङ्केट १ थान र मोतीको नेक्लेस १ थान समेत गरी करिब ८ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल आइतबार चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।