• गृहपृष्ठ
  • बिचौलियाको काम गरेको अभियोगमा छ जना पक्राउ

बिचौलियाको काम गरेको अभियोगमा छ जना पक्राउ

Dec 21st, 2019

ललितपुर, ५ पुस

ललितपुर महागनरपालिका १३ एकान्तकुनास्थित यातायात कार्यालयमा बिचौलियाको काम गरेको अभियोगमा भोजपुर घर भएका २९ वर्षीय संजिब राई सहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिचौलियाको काम गरिरहेको अवस्थामा महानगरीय वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।