आजको बिदेशी मुद्राको विनिमय दर

Dec 21st, 2019

काठमाडौँ, ५ पुस

नेपाल राष्ट्र बैंकले शनिबार (पुस ५)का लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रीदर ११४ रुपैयाँ १० पैसा तोकेको छ ।

यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ९६ र बिक्रीदर १२६ रुपैयाँ ६३ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ८० पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ७८ रुपैयाँ २८ पैसा र बिक्रीदर ७८ रुपैयाँ ६९ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा रहेको छ ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा रहेको छ ।

तालिकामा हेर्नुहोस्ः