• गृहपृष्ठ
  • विदेशी मुद्रा साट्दै हुनुहुन्छ ?आजको विनिमयदर हेर्नुहोस्

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ?आजको विनिमयदर हेर्नुहोस्

Dec 20th, 2019

काठमाडौँ, ४ पुस

नेपाल राष्ट्र बैंकले शुक्रबार (पुस ४)का लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा तोकेको छ ।

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ १५ र बिक्रीदर १२६ रुपैयाँ ८२ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४९ रुपैयाँ २४ पैसा रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ७७ रुपैयाँ ९० पैसा र बिक्रीदर ७८ रुपैयाँ ३१ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा रहेको छ ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको छ ।

तालिकामा हेर्नुहोस्ः