यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

Dec 19th, 2019

काठमाडौँ, ३ पुस

नेपाल राष्ट्र बैंकले बिहीबार (पुस ३)का लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर ११३ रुपैयाँ ८६ पैसा तोकेको छ ।

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ०१ र बिक्रीदर १२६ रुपैयाँ ६७ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ १७ पैसा रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ७७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ७८ रुपैयाँ ०३ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा रहेको छ ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।

तालिकामा हेर्नुहोस्ः