आईपे रेमिट र नेपाल बैंकबिच सम्झौता

Dec 16th, 2019

काटमाडौ, मंसिर ३०

आइे पे रेमिट प्रा.लि र नेपाल बैंक लिमिटेडबिच रेमिट्यान्स सम्झौता भएको छ । नेपाल बैकको प्रधान कार्यालय न्यूरोड, काठमाण्डौ माआई पे रेमिट का कार्यकारी निर्देशक इन्द्र प्रसादशर्मा र नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बा. अधिकारी ले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन । सम्झौता पश्चात अब बिश्वको जुनसुकै ठाउँ वाट आई पे रेमिट मार्फत पठाएको पैसा सिस्टम इन्टिग्रेसन पश्चात नेपाल बैंकको सम्पुर्ण शाखा बाट सजिलै भुक्तानी प्राप्त गर्न सकिने छ ।

यस वाट ग्राहाकवर्गलाई थप सहज हुने र सबै ग्राहकहरुलाई आई पे रमिट को सेवा लिन आई पे रेमिट का बजार प्रमुख रुप नारायण श्रेष्ठले आग्रह गरेकाछ । साथै नेपाल बैंक मार्फत पठाएको पैसा आई पे रेमिटबाट सजिलै प्राप्त गर्न सकिने बैकका सहायक कार्यकारी अधिकृत लक्ष्मण पौडयालले बताए ।