• गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग

महालक्ष्मी विकास बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग

Dec 15th, 2019

काठमाडौ, मंसिर २९

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको नँयाबजार शाखाले शुक्रबार खुला आकाशमुनी कष्टपुर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगाीहरुलाई सेवा गर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा समाजलाइ तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, डस्ट विनका साथै विविध सरसफाइका सामाग्री वितरण कार्यव्रmम सम्पन्न गरेको छ । शाखाले आश्रममा एक कार्यव्रmमको आयोजना गरी उक्त सामाग्री वितरणका साथै आश्रममा आश्रित व्यत्तिहरुका लागि शुक्रबार बिहान खानाको व्यवस्था गरेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।