सचेतनामूलक कार्यक्रम अभ्यास

Dec 11th, 2019

भोजपुर, २५ मङ्सिर

भोजपुरको टुडीखेलमा नेपाली सेनाको फस्ट रैफल गणले देखाएको सचेतनामूलक कार्यक्रम “अभ्यास संयुक्त प्रयास १” को प्रदर्शनी । सेनाले नमुना घर र जङ्गल बनाएर आगलागी तथा जङ्गल डढेलो नियन्त्रणसम्बन्धी अभ्यास गरेको हो ।


तस्वीर : युवराज विष्ट/ रासस