• गृहपृष्ठ
  • सांसद र कर्मचारीबीच फुटबल प्रतियोगिता (फोटो फिचर)

सांसद र कर्मचारीबीच फुटबल प्रतियोगिता (फोटो फिचर)

Dec 10th, 2019

काठमाडौँ, २४ मङ्सिर

संसद सेवा दिवस अवसरमा दशरथ रङ्गशालामा संघीय संसदका सदस्य तथा संघीय संसद सचिवालयका कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै संसद (रातो) जर्सीमा सांसद निलोे जर्सीमा कर्मचारी ।

हेर्नुहोस् तस्वीरहरु:

तस्वीर : रोशन सापकोटा/रासस