• गृहपृष्ठ
  • विप्लव समुहका मेचिनगर ईन्चार्ज पक्राउ

विप्लव समुहका मेचिनगर ईन्चार्ज पक्राउ

Dec 8th, 2019

काठमाडौ, मंसिर २३

बिप्लक समुुहका मेचिनगर इन्जार्ज पक्राउ परेकाछन । महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौका प्रहरी उपरिक्षक शुसिलसिंह राठौरका अनुुसार मिती २०७६।०५।२३ गते राती झापा जिल्लाको बिर्तामोडमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालयको निर्माणाधिन भवनमा बम बिष्फोटनगराई क्षेती पुर्यालई फरार रहेका ब्यक्तिहरुमध्ये नेकपा विप्लव समुहका झापा जिल्लाका सदस्य एवं मेचिनगर ईन्चार्ज याम कुमार गिरीलाई पक्राउ गरिएको हो ।

महाशाखाबाट खटिएको बिशेष टोलीले मिति २०७६।०८।२० गते बेलुका काठमाण्डौको तिनकुनेबाट पक्राउ गरी अनुसन्धान भईरहेको उनले बताए ।