सहकारी संस्थाबाट नगद चोरी

Dec 4th, 2019

धादिङ, मंसिर १८

धुनिबेशी नगरपालिका २ महेशफाँटस्थित सानो कृषि सहकारी संस्था लिमिटेडबाट नगद १७ लाख ३८ हजार ३ सय ९ रुपैयाँ सोमबार चोरी भएको छ ।

चोरीमा संलग्ने हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।