सुनको भाउ घट्यो, कति पुग्यो हेर्नुस् ?

Dec 4th, 2019

काठमाडौं ,१८ मङ्सिर

मंगलबार स्थीर रहेको सुनको मूल्य बुधावार २ सयले घटेको छ । आज सुनको भाउ प्रतितोला २ सयले घटेर ७२ हजार २ सयमा कारोवार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार र मंगलबार तोलामा ७२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन पनि आज ७१ हजार ९ सयमा कारेबार भएको छ । यसैगरी बुधवार चाँदी रु ८ सय ६५ मा कारोबार भएको महासंधले जनाएको छ ।