• गृहपृष्ठ
  • सेञ्चुरी बैंक र ओम हस्पिटल बिच विशेष छुट सम्बन्धि सम्झौता

सेञ्चुरी बैंक र ओम हस्पिटल बिच विशेष छुट सम्बन्धि सम्झौता

Dec 3rd, 2019

काठमाडौ, मंसिर १७

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र चाबहिल, काठमाण्डौंस्थित ओम हस्पिटल एण्ड रिर्सच सेण्टर प्रा. लि. बीच औषधि उपचारमा विशेष छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका संस्थापक शेयरधनी, शेयरधनी महानुभावहरुले डेबिट र के्रडिट कार्ड होल्डरहरुले उक्त अस्पतालमा विशेष आकर्षक छुट पाउंन सक्नेछन ।