प्रहरीले बरामद गरेको घरेलु मदिरा

Dec 1st, 2019

सुरुङ्गा (झापा) १५ मङ्सिर

झापाको बिर्तामोड नगरपालिका– ३ बिर्तावजारमा बरामद गरिएको घरेलु मदिरा । इलाका प्रहरी कार्यालय अनारमनीले आइतबार घरेलु मदिरा उत्पादन हुने क्षेत्रमा छापा मारेर ठूलो परिमाणमा मदिरा बरामद गरेको हो ।

तस्वीर :सुरेन्द्र भण्डारी