• गृहपृष्ठ
  • भगवान् रामले स्नानका लागि बाण हानेर तयार पारेको कुण्ड

भगवान् रामले स्नानका लागि बाण हानेर तयार पारेको कुण्ड

Nov 26th, 2019

पाल्पा,१० मङ्सिर (रासस)

त्रेतायुगमा भगवान् रामले वनवास जाने क्रममा रामपुर क्षेत्रको भ्रमण गरेका बेला सीता रजस्वला भएकाले स्नानका लागि बाण हानेर तयार पारेको कुण्ड संरक्षणको अभावमा जीर्ण बन्दै । तस्वीर :पवित्रा घिमिरे