उपल्लो मुस्ताङको चराङ गाउँ

Nov 26th, 2019

ठिनी (मुस्ताङ), १० मङसिर

उपल्लो मुस्ताङका लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा पर्ने पर्यटकीय हिसाबले महत्वपूर्ण सम्भावना बोकेको चराङ गाउँ । गाउँपालिकाको केन्द्रसमेत रहेको चराङमा ऐतिहासिक दरबार र गुम्बा छन् ।

तस्वीर : निरज थकाली