परालको कन्यू बनाउँदै महिला

Nov 24th, 2019

कैलाली, ८ मङ्सिर

धनगढी उपमहानगरपालिका– २ भन्सार कटान गाउँमा एक स्थानीय महिला परालको कुन्यू बनाउँदै । कुन्यू बनाउन सिपालु महिलालाई यहाँ अरु कृषकले पनि परालको कुन्यू बनाउन बोलाउने गरेको पाइन्छ । तस्वीरः तिलकराज ओझा/रासस