• गृहपृष्ठ
  • सीमा अतिक्रमणको विरोधमा राप्रपाले ¥याली गर्ने

सीमा अतिक्रमणको विरोधमा राप्रपाले ¥याली गर्ने

Nov 19th, 2019

काठमाडौं, ३ मंसिर
राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतद्वारा गरिएको सीमा अतिक्रमणको विरोधमा ¥याली गर्ने भएको छ । पार्टीका कार्यवहाक अध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न बैठकले पार्टीका भातृ संगठनहरुको आयोजनामा मंसिर ११ गते दिनको १ बजे बबरमहलमा भेला भई माइतिघर मण्डलासम्म ¥याली गर्दै भारतद्वारा गरिएको सीमा अतिक्रमणको विरोध गर्ने निर्णय गरेको पार्टीले जनाएको छ ।