टाटा हिटाचीको पार्टस् मेला शुभारम्भ

Nov 19th, 2019

काठमाडौं, ३ मंसिर
टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स् प्रा. लि. ले देशैभरीका आफ्ना शाखा कार्यलयहरुमा पार्टस् मेलाको आयोजना गरेको छ । उक्त पार्टस् मेला यहि मंसिर १ गतेदेखी ८ गतेसम्म संचालन हुनेछ । पार्टस् मेलामा टाटा हिटाचीका सम्पुर्ण गा्रहकहरुका लागी स्पेयर पार्टस् तथा ल्युब्रिकेन्टस्मा भारी छुटको व्यबस्था गरीएको छ । साथै मेलामा पार्टस् तथा ल्युब्रिकेन्टस खरिद गर्ने गा्रहकहरुले विशेष उपहार प्राप्त प्राप्त गर्न सक्नेछन् भने भाग्यशाली गा्रहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरीने कम्पनीले जनाएको छ ।
कम्पनी सप्रदी अर्थमुभर्स प्रा लि. आफ्ना गा्रहकहरुलाई मेलामा आएर भरपुर फाईदा उठाउनका लागी अनुरोध गर्दछ । सिप्रदी अर्थमुभर्स प्रा लि. ले बिगत १ दशकदेखि नेपाली बजारमा टाटा हिटाचिको बिभिन्न साइजको एक्जाभेटर, ब्याको लोडर र व्ह्लि लोडर उपलब्ध गराउदै आएको छ ।