नेपालकै पहिलो स्मार्ट भिलेज – घलेगाउँ

Nov 19th, 2019

लमजुङ, ३ मंसिर (रासस)

दक्षिण एशियाकै नमूना तथा नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ । यहाँ गुरुङ समुदायको बाहुल्यता रहेको छ ।

तस्वीर : जनक श्रेष्ठ