सीमा क्षेत्रमा सरसफाइ

Nov 17th, 2019

पर्सा, १ मङ्सिर

वीरगञ्जको इनर्वामा अवस्थित शंकराचार्यद्वारलाई शनिबार पानीको फोहराले सफा गर्दै बारुणयन्त्रका कर्मचारी । नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन वीरगञ्ज महानगरपालिकाले सीमा क्षेत्रमा सरसफाइ अभियान शुरु गरेको हो ।

तस्बिर : विजयकुमार महतो/रासस