• गृहपृष्ठ
  • प्रसार प्रसारको पर्खाइमा वार्मीपार्मी ताल

प्रसार प्रसारको पर्खाइमा वार्मीपार्मी ताल

Nov 17th, 2019

गलेश्वर,१ मङ्सिर (रासस)

म्याग्दी र रूकुम जिल्लाको सिमा क्षेत्र नजिक धौलागिरि गाउँपालिका १ गुर्जाको हेपुडाँडामा अवस्थित वार्मीपार्मी ताल । यो ताल प्रचार प्रसारको अभावमा ओझेलमा परेको गुर्जावासीले बताएका छन् । तस्वीर : धु्रबसागर शर्मा