• गृहपृष्ठ
  • सुनको मूल्य २ सयले घट्यो, कति पुग्यो हेर्नुस्

सुनको मूल्य २ सयले घट्यो, कति पुग्यो हेर्नुस्

Nov 15th, 2019

काठमाडौं , २९ कात्तिक
शुक्रबार सुनको मूल्य तोलामा २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावला सुन प्रतितोला ७१ अजार ८ सयमा कारोबार भइरहेको छ । विहीबार छापावाल सुन प्रतितोला ७२ हजारमा कारोबार भएको थियो ।

त्यसैगरी शुक्रबार तेजाबी सुनको मूल्य ७१ हजार ५ सय रहेको नेपाल सुनचाँदी व्यवसायीले महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला ८ सय ५५ रूपैयाँ कायम भएको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य प्रति औँस (ग्राम) १४ सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।