रंगशाला निमार्णको काम अन्तिम चरणमा

Nov 13th, 2019

काठमाडौँ, २७ कात्तिक (रासस)

आसन्न १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का  लागि  भूकम्पले क्षति भएको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुननिर्माण गर्दै । राखेपले रंगशाला निमार्णको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

तस्बिर : रोशन सापकोटा ,रासस