बोकाको मुल्य दुई लाख ९० हजार

Nov 12th, 2019

म्याग्दी, २६ कात्तिक (रासस)

म्याग्दी बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले रु दुई लाख ९० हजारमा विक्री गरेको  बोयर जातको बोका । शुद्ध बोयर जातको ८० किलोको बोकालाइ नश्ल सुधारको लागि स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले खरिद गरेका छन ।  तस्वीर : कमल खत्री