मनै लोभ्याउने ढुम्बातालको दृश्य

Nov 9th, 2019

म्याग्दी, २३ कात्तिक (रासस)

मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा अवस्थित ढुम्बातालको मनमोहक दृश्य । ताल हेर्ने  पर्यटकको मनै लोभ्याउने यो तालमा  फिल्म छायाङ्कनको लागी कलाकार आकर्षित  भएका छन । तस्वीर : कमल खत्री