ठमेलमा हिममानव

Nov 7th, 2019

काठमाडौँ, २१ कात्तिक (रासस)

नेपाल भ्रमण वर्ष–२०२० को पूर्वसन्ध्यामा प्रमुख पर्यटकीय नगर ठमेलको सातघुम्तीमा पर्यटकको आकर्षकका लागि राखिएको हिममानव ।  उक्त हिममानव पाटनका  मुक्तिसिंह थापाले निर्माण गर्नुभएको हो । तस्वीर :अच्युत रेग्मी