• गृहपृष्ठ
  • स्वस्तिक स्वीट्सको उपहार विजेता घोषणा

स्वस्तिक स्वीट्सको उपहार विजेता घोषणा

Nov 7th, 2019

काठमाडौं, २१ कात्तिक
काठमाडौंको इन्द्रचोकमा रहेको मिठाइ शोरुम स्वस्तिक स्वीट्स एण्ड स्न्याक्स्ले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठको उपलक्ष्यमा आयोजना गरीएको उपहार योजनाको नतिजा लक्की ड्र मार्फत घोषणा गरेको छ । आफ्नै शोरुममा ग्राहकवर्गहरुमाझ लक्की ड्र को कार्यक्रम आयोजना गरी ग्राहकहरुकै हातबाट बिजेताहरुको छनौट गरिएको थियो ।

जसमा बम्पर उपहार दियो स्कूटर – टेकुस्थित गोयल मेटल इडष्ट्रिज, पहिलो उपहार  ४३ इन्च सामसंग स्मार्ट टि. भि.– मखनटोलका संजय अग्रवाल, दोश्रो उपहार एलजी वासिगं मेसिन – पुरानो बानेश्वर का रामहरी अर्याल, तेश्रो उपहार भिडियोकन रफ्रिजरेटर – डल्लूका उमेश कुमार ले जितेका छन् भने अन्य थुप्रै ग्राहकहरुले सान्त्वना उपहारहरु जितेको स्वस्तिक स्वीट्सले जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक श्रवण घिराइयाका अनुसार स्थापना यो एक वर्षकालमा स्वस्तिक स्वीट्स एण्ड स्न्याक्स्ले आफ्नो ग्राहकहरुका लागी उच्च गुणस्तरको कोलकत्ताको प्रख्यात ब्राण्ड भिखाराम चादमल (कोलकत्ताको प्रख्यात ब्राण्ड) को  विभिन्न प्रकारका मिठाइ, भुजिया का साथै शुद्ध शाकाहारी रेष्टुरेन्टको सुविधा प्रदान गर्दै आईरहेको छ  । स्वस्तिक लाइ ग्राहकहरु द्धारा धरै रुचाइएको छ ।

साथै यो उपहार कार्यक्रम गरेपछि आफ्नो ग्राहकहरु माझ अझ बढि नजिकिएको अनुभव भएको छ । आफ्ना ग्राहकहरुको हितका लागि भविष्यमा पनि अझ बढि सहुलीयत तथा यस किसिमको योजना ल्याउने उनले बताए ।