प्रहरीको गोलीबाट घाइते दास

Nov 6th, 2019

पर्सा,२० कात्तिक (रासस)

प्रहरीको गोलीबाट घाइते भएका पर्सा, पोखरिया नगरपालिका–६ निवासी राजकुमार दास बुधबार वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराउँदै । वीरगञ्जको सिर्सिया निवासी अम्जद खानको १४ वर्षीय छोरालाई अपहरण गरी रु १२ लाख फिरौती लिन आएका दासलार्ई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा उनी घाइते भएका हुन् । तस्बिर : विजयकुमार महतो