• गृहपृष्ठ
  • दमौलीमा चितुवा नियन्त्रणका लागि बनाइएको परम्परागत खोर

दमौलीमा चितुवा नियन्त्रणका लागि बनाइएको परम्परागत खोर

Nov 5th, 2019

दमौली, १९ कात्तिक (रासस)

जिल्लाको भानु नगरपालिका–२ फुस्रेटारस्थित सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि बनाइएको परम्परागत काठको खोर । चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–१, २, ३ र ४ का सामुदायिक वनमा ९ वटा काठका खोर राखिएको छ । तस्वीर : कृष्ण न्यौपाने