पटका नष्ट

Nov 5th, 2019

विराटनगर, १९ कात्तिक (रासस)

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारी  कार्यालयले विगत एक महिनाको अवधिमा वरामद गरेको रु चार लाख मूल्य वरावरको पटका  आइतबार पोखरीमा नष्ट गर्दै ।

तस्वीर : मनोज दाहाल