• गृहपृष्ठ
  • घाइते अधिकारीको उपचारका लागि देउसीभैलो

घाइते अधिकारीको उपचारका लागि देउसीभैलो

Nov 4th, 2019

दमौली, १८ कात्तिक (रासस)

 
 सवारी दुर्घटनामा परी घाइते भएका दमौली, भानु नगरपालिका–१३ चन्द्रावतीनिवासी धिरेन्द्र अधिकारीको उपचारमा सहयोग पु¥याउन रकम सङ्कलन गर्ने उद्देश्यले देउसीभैलो खेल्दै मिर्लुङ स्टार जेभियर्स विद्यालयका विद्यार्थी । देउसीभैलोबाट सङ्कलित रु एक लाख ४७ हजार घाइतेको उपचारका लागि सहयोग गरिएको छ । तस्वीर : कृष्ण न्यौपाने