राजमार्गमा शङ्कास्पद वस्तु फेला

Nov 3rd, 2019

दमौली, १७ कात्तिक (रासस)

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आइतबार दिउँसो फेला परेको शङ्कास्पद वस्तु । अज्ञात समूहले राखेको उक्त शङ्कास्पद वस्तुका कारण केही बेर राजमार्ग अवरुद्ध भएको थियो ।

तस्वीर : कृष्ण न्यौपाने