• गृहपृष्ठ
  • कस्तुरीको बिनासहित पक्राउ परेका जोगबहादुर र भक्तबहादुर

कस्तुरीको बिनासहित पक्राउ परेका जोगबहादुर र भक्तबहादुर

Nov 3rd, 2019

खलंगा, १७ कात्तिक (रासस)

कस्तुरीको दुई थान बिनासहित पक्राउ परेका जुम्ला, पातारासी गाउँपालिका–४ लाम्रीका जोगबहादुर बुढा र भक्तबहादुर बुढालाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी लालबहादुर धामी र प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी राजेन्द्र चन्द । तस्बिर : विजय रावत