• गृहपृष्ठ
  • नेपाल बैक लिमिटेडको प्रवक्तामा कुमार अधिकारी 

नेपाल बैक लिमिटेडको प्रवक्तामा कुमार अधिकारी 

Nov 3rd, 2019

काठमाडौ, कात्तिक १७    
नेपाल बैक लिमिटेडको हालैको निर्णयानुसार कायम मुकायम सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीलाई बैकको प्रवक्ता तथा प्रमुख सूचना अधिकारी समेतको जिम्मेवारी तोकिएको छ ।

 वि.सं २०६१ मा उप प्रवन्धक पदबाट नेपाल बैक सेवा प्रवेश गरी बैकका विभिन्न शाखा तथा विभागको अनुभव हासिल गरेका अधिकारीले व्यवस्थापन तथा जनप्रशासन विषयमा स्नातकोत्तर उपाधी हासिल गरेकाछन । बैंकका अनुुसार यसअघि बैकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज वरालले सो जिम्मेवारी सम्हाल्दै आएका थिए ।