• गृहपृष्ठ
  • वीरगन्जमा रहेको ऐतिहासिक घण्टाघर झिलिमिली

वीरगन्जमा रहेको ऐतिहासिक घण्टाघर झिलिमिली

Nov 2nd, 2019

वीरगन्ज, १६ कात्तिक (रासस)

पर्सा जिल्लाको वीरगन्जमा रहेको ऐतिहासिक घण्टाघर । शनिबार मनाइने छठपर्वलाई मध्यनजर गर्दै विभिन्न रङ्गको झिलिमिलीबत्तीले सजाइर्एको छ ।

रत्न श्रेष्ठ