घडिअर्वा पोखरीको मनमोहक दृश्य

Nov 2nd, 2019

पर्सा, १६ कात्तिक (रासस)

रङ्गविरङ्गी बिजुली बत्तीले वीरगन्जको घडिअर्वा पोखरी परिसरलाई बेहुली झैं सिंगारिएपछि शुक्रबार साँझ देखिएको मनमोहक दृश्य । पोखरी परिसरलाई सजाउन यस वर्ष रु १४ लाख ७३ हजार खर्च गरिएको घडिअर्वा छठ पूजा व्यवस्थाप समितिका अध्यक्ष प्रेम साह कानुले जानकारी दिनसभयो ।

तस्वीर : बिजयकुमार महतो