• गृहपृष्ठ
  • बतासे झर्नामा सामुहिक तस्वीर लिंदै आन्तरिक पर्यटक

बतासे झर्नामा सामुहिक तस्वीर लिंदै आन्तरिक पर्यटक

Nov 2nd, 2019

कञ्चनपुर, १६ कात्तिक (रासस)

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरेको फेदीमा रहेको बतासे झर्नामा सामुहिक तस्वीर लिंदै आन्तरिक पर्यटक । दैनिक झर्नाको सुन्दरता हेर्न सय बढी आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गर्दछन् ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु