पक्कीपुल नहुँदा जोखिम मोलेर आवातजावत

Oct 31st, 2019

डोल्पा, १४ कात्तिक (रासस)

डोल्पाको जगदुल्ला गाउँपालिकामा पर्ने बालुवाकुनामा पक्की पुल नहुँदा ढलेकै रुखबाट जोखिम मोलेर आवतजावत गर्दै सर्वसाधारण र सुरक्षाकर्मी ।

तस्बिरः रामचन्द्र न्यौपाने