बाटो छेकेर देउसीभैलो

Oct 30th, 2019

दमौली, १३ कात्तिक (रासस)

तनहुँको भीमाद नगरपालिका–६ मा यात्रुबाहक बसलाई छेकेर भैलो खेल्दै युवायुवती । सार्वजनिक सवारीसाधनलाई रोकेर देउसीभैलोको नाममा रकम असुल्ने गरिएको छ ।तस्वीर : कृष्ण न्यौपाने,