खोरमा परेको चितुवा

Oct 28th, 2019

दमौली, ११ कात्तिक (रासस)

तनहुँको भानु नगरपालिका–३ स्थित देउराली सामुदायिक वनमा निर्माण गरिएको परम्परागत खोरमा सोमबार बिहान परेको भाले जातको चितुवा । उक्त चितुवालाई डिभिजन वन कार्यालय तनहुँले चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । तस्वीर : कृष्ण न्यौपाने