व्यस्त रात्रिकालीन एकलैनी बजार

Oct 27th, 2019

बाँके,  १० कात्तिक (रासस)

तिहार पर्व शुरु भएसँगै राति अबेरसम्म व्यस्त बनेको नेपालगञ्जको एकलैनी बजार । तिहारका लागि विभिन्न सामाग्री खरीदका लागि एकलैनी बजारको सडकमै पसल थापिएको छ भने रात्रिकालीन बजारमा सामन किन्न ग्राहकको भीड बढेको छ ।

 तस्बिरः काशीराम शर्मा