• गृहपृष्ठ
  • इन्धन भरेका ड्रमहरु गुडाएर नदी पार गराउँदै महिला

इन्धन भरेका ड्रमहरु गुडाएर नदी पार गराउँदै महिला

Oct 25th, 2019

जाजरकोट ,८ कात्तिक (रासस)

जाजरकोट नलगाड नगरपालिका ७ वगरा र आठविसकोट नगरपालिका राडीको बीचमा रहेको भेरी नदीमा यातायातका साधन गुड्ने पुल नहुँदा झुलुङ्गेपुलबाट इन्धन भरेका ड्रमहरु डोल्पालान गुडाएर नदी पार गराउँदै महिला । तस्वीर: हेमन्त केसी